• जि.स.का.द.न. १३३/०५१/०५२
  • पान: ३०३४०३५७५

कार्यालय समय
आइत - शुक्र: १० - ५ , शनिबार: बन्द

सम्पर्क गर्नुहोस्: +०१-४९१७५५०
गोकर्णेश्वर-०६, नारायणटार, काठमाडौं

img

नियमित बचत

नियमित बचत योजना सदस्यहरूले आफ्नो आम्दानी अनुसार मनपर्ने रकम नियमित रूपमा (साप्ताहिक, मासिक वा त्रैमासिक) बचत गर्न सक्ने लचिलो योजना हो। यसले आपतकालीन अवस्थामा आवश्यक रकम उपलब्ध गराउन र भविष्यको योजना बनाउन सहायता पुर्‍याउँछ।